दफा ५८३
नासो सम्बन्धी करार बदर हुनेः

अंश मार्ने, कुनै सरकारी दस्तुर वा बिगो कसैलाई तिर्नु बुझाउनु पर्ने रकम नतिर्ने, नबुझाउने वा अन्य गैर कानूनी उद्देश्यले नासो राखिएको ठहरेमा त्यस्तो नासो लिने दिने गरी भएको करार बदर हुनेछ ।